अबिबाहित/बिवाहित प्रमाणित सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निवेदन
• फोटो टाँस सहित गाउँपालिका वाट उपलब्ध निवेदन सहित स्वयम् उपस्थित हुनु पर्ने
• ३ वटा पासपोर्ट साईजको फोटो
• बुवा वा आमा समेतको सनाखत हुनु पर्ने
• सर्जमिन मुचुल्का
• बिबाह प्रमाणितको लागि बिवाह दर्ताको प्रमाण पत्र
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—