ब्यक्तिगत घटना दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
३५ दिन सम्म निशुल्क अन्यथा नियम बमोजिम जरिवाना लाग्ने
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
क) जन्मदर्ताको लागिः
शिशुको बाबु आमाको नागरिकताको प्रमाण पत्र
उमेर खुलेको प्रमाण आधारमा परिवारको मुख्य ब्यक्ति वा सबै भन्दा जेठो ब्यक्तिले सुचना दिने
ख) मृत्युदर्ताको लागिः
मृतकको नागरिकताको प्रमाण पत्र वा जग्गाधनी प्रमाण पत्र वा पेन्सनर भए पेन्सन पट्टा
ग) बिवाहदर्ताको लागिः
पति पत्नी दुबैको नागरिकताको प्रमाण पत्र यदि ना.प्र प नभएको भए जन्मदर्ता र बाबु आमाको नागरिकता,
बिवाहदर्ता भए सोको प्रमाण पत्र सहित दुबै जना उपस्थित हुनु पर्ने
घ) बसाईसराई दर्ताको लागिः
सम्बन्धित ब्यक्तिको नागरिकताको प्रमाण पत्र,
बसाईसराइ आउने सदस्यको नागरिकता वा जन्मदर्ता,
आएको ठाउँको आधिकारिक प्रमाण पत्र ,
बसाईसरि जाने स्थानमा बसोबास गरेको आधिकारिक प्रमाण
ङ) सम्बन्ध बिच्छेद दर्ताको लागिः
अदालतको निर्णयको प्रमाणित प्रतिलिपि,
गाउँपालिकालाई बुझाउनु पर्ने कर बुझाएको प्रमाण,
पति वा पत्नीले सम्बन्ध बिच्छेदको सुचना फाराम भरी बुझाउनु पर्ने

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानिय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—