कित्ताकाट सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• निवेदन
• नागरिकता प्रतिलिपि
• ट्रेस नक्सा
• मृत्यु भएको भए मृत्यु दर्ता
• जिबित भए नाता प्रमाणित
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—