बैबाहिक अंगिकृत नागरिकता सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन सर्जमिन मुचुल्का आबश्यक परे १ हप्ता
सेवा प्रवाह समय
सोही दिन सर्जमिन मुचुल्का आबश्यक परे १ हप्ता
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्ष्पट आधार
• साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कार्वाहि चलाएको पुष्टि गर्ने कागजात
• पासपोर्ट साईजको फोटो ४ प्रति
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
• सर्जिमिन मुचुल्का अनुसुची फाराम
• साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कार्वाहि चलाएको पुष्टि गर्ने कागजात
• पासपोर्ट साईजको फोटो ४ प्रति
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
• सर्जिमिन मुचुल्का अनुसुची फाराम
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—