“प्रकृति, संस्कृति र समृद्धि—साइपालको पहिचान”

header AD
सबै वडा
संक्षिप्त विवरण
वडा नं. २ साइपाल गाउँपालिकाको हिमाली तथा दुर्गम भूभागमा अवस्थित वडा हो। १५४.३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार ६५ घरधुरी र ३८६ जना जनसंख्या रहेको छ। कृषि, पशुपालन, जडीबुटी तथा प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन रहेको यस वडामा हिमाली पर्यटन तथा स्थानीय उत्पादनको व्यावसायीकरणको समेत उच्च सम्भावना रहेको छ। भौगोलिक विकटताका कारण यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार तथा आधारभूत पूर्वाधारको पहुँच विस्तार गर्नु वडा विकासका प्रमुख प्राथमिकता हुन्।
आधारभूत जानकारी
हरिलाल बोहरा
9866424301
saipal2ward@gmail.com
साइपाल गाउँपालिका २ धलौन बझाङ
वडा तथ्याङ्क
जनसंख्या 386
घरधुरी 65
क्षेत्रफल 154.3
नक्शा दृश्य
वडा नक्शा