सबै वडा
संक्षिप्त विवरण
“साइपाल गाउँपालिका वडा नं. ३ बझाङ जिल्लाको उत्तरी उच्च हिमाली क्षेत्रमा अवस्थित प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताले सम्पन्न दुर्गम वडा हो। साविक काँडा गाविसका वडा नं. ४ र ५ समेटेर गठन भएको यस वडाको क्षेत्रफल ३६९.२४ वर्ग किलोमिटर रहेको छ भने उपलब्ध २०७८ जनगणना आधारित विवरणअनुसार जनसंख्या ६८३ जना रहेको छ। कृषि, पशुपालन, जडीबुटी तथा पर्यटन यहाँका प्रमुख आर्थिक सम्भावनाका क्षेत्र हुन्। कठिन भौगोलिक अवस्थाका कारण सडक, स्वास्थ्य, शिक्षा, सञ्चार, ऊर्जा तथा खाद्यान्न आपूर्ति चुनौतीपूर्ण रहे पनि हिमाली पर्यटन, जडीबुटी, पशुपालन तथा वैकल्पिक ऊर्जाको विकासमार्फत वडा नं. ३ लाई आत्मनिर्भर र समृद्ध बनाउन सकिने प्रशस्त सम्भावना रहेको छ।”
आधारभूत जानकारी
गोर्ख बहादुर बोहरा
9749441104
ward3.saipal@gmail.com
साइपाल गाउँपालिका ३ काँडा बझाङ
वडा तथ्याङ्क
जनसंख्या
683
घरधुरी
127
क्षेत्रफल
369.24